महोत्सवमा थारु पहिचान प्रस्तुत

दाङको राप्ती गाउँपालिका–५ सिसहनियामा जारी प्रथम औद्योगिक तथा कृषि व्यापार महोत्सवमा थारु पहिचान तथा संस्कृत प्रस्तुत गर्दै थारु समुदायहरु । तस्वीर : दीपक बोहरा